रोचक प्रसङ्ग

‘दयालु’ नर्सको दुर्दशा

मनोचिकित्सक नर्सले बिरामीलाई हौसला प्रदान गर्ने नाउँमा स्तन देखाउँदै मुख मैथुनको सेवा गरेपछि बेलायती स्टाफ नर्सहरुबीच खैलाबैला मच्चिएको छ । जुली पोर्टहाउस हार्टफोर्डशायर साझेदारी फाउण्डेसनमा कार्यरत नर्स हुन् । नर्सहरुको राष्ट्रिय परिषद्लाई बयान दिने क्रममा भनिन्, ‘एकजना पुरुष बिरामी निकै निराश थिए, उनले आत्महत्या नगरुन् भन्ने उद्देश्यले मैले लुगा खोलेर स्तन देखाइदिएकी हुँ किनभने यस्तै एकजना रोगीले यसअघि आत्महत्या गरिसकेका छन् ।’ उनले मुख मैथुन नगरेको दाबी गरिन् । त…