खेलकुद

एउटा स्वयंसेवकको नजरबाट मैले देखेको विश्वकप

– सरोज बास्तोला म निम्नपरिवारको मान्छे, परिवारको आर्थिक अवस्था त्यति सहज थिएन । त्यसैले बाल्यकाल दुःखमै बित्यो । न धेरै पढ्न, लेख्न सकियो, न त कुनै आर्थिक अवस्था उकास्ने खालको बिजनेस गर्न नै ! यिनै कारणले पनि होला, घरपरिवारको गर्जो टार्ने र अलिअलि प्रगति गर्ने ध्याउन्नमा कलिलो उमेरमा खाडीतिर भासिएँ । अहिले त विदेशिएको पनि बर्सौं बितिसकेछ । उमेरले ४० नाघिसक्यो, छोराछोरी हुर्किसके, तापनि म कतारतिरै छु । त्यति असन्तुष्ट त छैन तर खाडीमै भए पनि एक प्रतिष्ठित कम्पनीको काम…

Page 33 of 44