खेलकुद

महिला साफमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको छैटौँ संस्करणमा आज आयोजक राष्ट्र नेपाल र श्रीलंका भिड्दै छन् । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले यसअघि भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले जितेकोे थियो भने श्रीलंकालाई पहिलो खेलमा भुटानले ५–० गोलले हराएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्ने लक्षमा देखिन्छ । ३ अंक जोडेको नेपाल समूह ’बी’ को पहिलो स्थानमा रहेको छ । भुटान दुई खेलमा २ अंक जोड्दै दोस्रो र श्रीलंका अन्तिममा …

Page 35 of 44