खेलकुद

कीर्तिपुरमा नेपाललाई जिम्बावेले हरायो

जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नपाल ३१.३ ओभरमा १ सय ३६ रन बनाए अलआउट भएको थियो । नेपालले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर पुरा गर्यो । जिम्बावे ‘ए का लागि ओपनर इन्नोसेन्ट कियाले सर्वाधिक ४८ रनको अविजित इनिङ खेले । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चेफास जुवावो २९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाएर आ…

Page 37 of 44