खेलकुद

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई नगद पुरस्कार घोषणा, अभिभावक पाएको भन्दै खेलाडीहरु खुशी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । आज दिउँसो खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत घोषणा गर्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्रीले भन्नुभयो, 'सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ । तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप …

Page 32 of 44