बिबिध

नेपाल आएको बेलायती सैन्य टोली दोहा प्रस्थान

नेपाल भ्रमणमा आएको बेलायती सैन्य टोली आज स्वदेश फर्केको छ । रोयल गुर्खाजका मेजर जनरल जिएम स्ट्रिकल्याण्ड नेतृत्वको टोली दोहा हुँदै बेलायत गएको बताइएको छ । जिएमको टोली अघिल्लो साता काठमाडौं आएको थियो । उनीहरु आज साँझ ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा फर्केको बुझिएको छ ।  

Page 71 of 153