बिबिध

सिंहदरबार अगाडि प्रहरी र मीटरब्याज पीडितहरुको घम्साघम्सी

केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मीटरब्याज पीडितहरु आज सिंहदरबार अगाडिबाट पक्राउ परेका छन् ।  प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । करिब डेढ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।  केही दिनयता दैनिकजसो प्रदर्शन गर्दै आएका उनीहरुले मीटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मीटरब्याजीलाई कानुनी कारबाही गरिनुपर्ने, आफूहरुविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्नेलगायत माग र…

Page 72 of 153