बिबिध

सुरुङ बनाउन सडक बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य शुरु हुने भएसँगै सडक बन्द गर्न लागिएको हो । राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने रामापिथेकस पार्क नजिकको क्…

Page 74 of 153