बिबिध

अमेरिकी राजदूतलाई भ्याइनभ्याई,एकै दिन तीन जना मन्त्रीसँग भेट

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज सिंहदरबार पुगेर तीन जना मन्त्रीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । उहाँले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का,अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।  सबै जनासँगको भेटमा राजदूतले कार्यकाल सफलताको निम्ति बधाई र शुभकामना दिएको बताइन्छ । त्यसैगरी दुई मुलुकबीच कायम रहेको सौहार्द्रपूर्ण सम्बन्ध, नेपालको दीर्घकालीन समृद्धि र अन्य द्विपक्षीय विषयमा क…

Page 73 of 153