बिबिध

विनोद चौधरीका पार्टनरले दिउँसै रात पारे

ललितपुरको बखुण्डोलमा लक्जरियस होटल र अपार्टमेण्टका निम्ति जग खन्दै गरेको अवस्थामा डलर अर्बपति विनोद चौधरीको समिट होटल एण्ड अपार्टमेण्टका कारण स्थानीय आठ घरलाई क्षति पुगेको छ । दुई वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने अन्य आधा दर्जन घर बस्न नमिल्ने अवस्थामा छन् ।  शुक्रबार रातिदेखि बखुण्डोलको समिट होटल छेउछाउका स्थानीय घरबारविहीन भएका छन् । डलर अर्बपति विनोद चौधरीको लगानी रहेको उक्त भवन निर्माणका कारण उनीहरुको श्री सम्पत्ति नष्ट भएको हो । उक्त परियोजनामा चौधरी,रविभक्त श्…

Page 70 of 153