बिबिध

बालविवाहविरोधी समूहसँग भेटेर अमेरिकी राजदूत काठमाडौं फिर्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन जनकपुरबाट काठमाडौं फर्कनुभएको छ । अस्ति बिहान नौ जनाको टोलीसहित जनकपुर जानुभएका उहाँ आज फिर्ता हुनुभएको हो ।  आफूहरु बालविवाह विरोधी समूहसँग भेटघाट गर्न त्यहाँ गएको राजदूत थम्पसनले जानकारी दिनुभएको छ । उहाँले ट्वीटरमा उक्त समूहसँग भएको प्रत्यक्ष भेटघाटबाट मधेश प्रदेशमा बालविवाह रोकथामको निम्ति भइरहेको प्रयासबारे जानकारी मिलेको उल्लेख गर्नुभएको छ । बालविवाहसम्बन्धी अपराध रोकथामप्रति देखिएको उनीहरुको उत्साह र भावनाल…

Page 75 of 153