जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय !

जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय !

मन्त्रिपरिषद्को बैठकले जारी लकडाउन  जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि ११ दिन थपेर ५ जेठसम्म लम्बाउने निर्णय गरेको हो ।

पछिल्लोपटक थपिएको लकडाउनको अवधि २५ गते सकिदैंछ । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

टिप्पणीहरू