नेपालमा संक्रमितको संख्या ९९ पुग्यो !

नेपालमा संक्रमितको संख्या ९९ पुग्यो !

नेपालमा १७ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ।

आज बुधबार एकै दिन १७ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा वीरगञ्जका १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

टिप्पणीहरू