बेलायती राजदूत बेपत्ता

बेलायती राजदूत बेपत्ता 

नेपालका निम्ति निवर्तमान बेलायती राजदूत रिचर्ड चार्ल्स मोरिस बेपत्ता भएका छन् । ६ महिनाअगाडि देखि फिजीस्थित बृटिश उच्चायुक्तको कार्यालय सम्हाल्नेगरी काठमाण्डौबाट बिदा भएका ५२ बर्षीय कूटनीतिज्ञ मोरिस बैशाख २४ गते अर्थात गत बुधबार बिहान १०:३० बजे बेन्ट्लीस्थित निजी निवासबाट मर्निङ्ग वाकको निम्ति निस्केका थिए ।

६ फिट अग्ला,दाह्री पालेका उनी अबको दुई महिनापछि जुलाईदेखि प्यासिफिक नेटवर्कको प्रमुखमा नियुक्त हुँदै थिए । सन २०१५ को नोभेम्बरदेखि गत बर्षसम्म उनले ठ्याक्कै चार बर्ष नेपालमा बिताए ।

टिप्पणीहरू