काठमाडौंका १० मध्ये ७ नम्बरको मतगणना थालियो

काठमाडौंका १० मध्ये ७ नम्बरको मतगणना थालियो

काठमाडौँ जिल्लाका क्षेत्र नम्बर ७ को मतगणना कार्य बिहानबाट शुरु भएको छ । अन्य निर्वाचन क्षेत्रको मतगणना कार्य थाल्ने तयारी भइरहेको जानकारी दिइएको छ ।

उक्त क्षेत्रको मतगणना नयाँ बजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट जुडो हलमा भइरहेको छ । त्यहाँ खुसिबु (ख) मतदान केन्द्र र सरस्वती मतदान केन्द्र (ख) को मतगणना चलेको हो ।

टिप्पणीहरू