मुस्ताङबाट विजयी योगेश सम्भवत: कान्छो माननीय बन्दै

मुस्ताङबाट विजयी योगेश सम्भवत: कान्छो माननीय बन्दै

प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । 

२८ वर्षे गौचन सम्भवतः कान्छो सांसद बन्ने सम्भावना छ । यसअघि मुस्ताङ्गबाट एमालेले जितेको थियो ।

टिप्पणीहरू