नुवाकोट २ मा काँग्रेस अगाडि

नुवाकोट २ मा काँग्रेस अगाडि

नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको प्रारम्भिक नतिजा आएको छ । १०१ मत गन्दा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका अर्जुन नरसिंह केसीले ४४ मत पाएका छन् । 

एमालेका नारायण खतिवडाले २७ र घण्टी चुनाव चिन्ह लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २५ मत पाएको बताइन्छ । ३ मत बदर भएको छ ।

टिप्पणीहरू