दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई उछिनिन् माओवादीकी रेखाले

दाङ-२ मा एमाले महासचिव शंकर  पोखरेललाई उछिनिन् माओवादीकी रेखाले

दाङ-२ मा भइरहेको मतगणनामा माओवादी नेतृ रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई ६ सय ६ मतले पछाडि पारेकी छन् । पत्रकार नरेन्द्र केसीका अनुसार हालसम्म २७ सय ८० मतगणना हुँदा शर्माको १४ सय ५० र पोखरेलको ८४६ मत आएको हो । 

सो क्षेत्रमा घण्टी चिन्ह लिएका विशाल अधिकारीले २८१ मत प्राप्त गरेको प्रारम्भिक मत परिणाममा जनाइएको छ ।

टिप्पणीहरू