काठमाडौं ६ मा प्रदेश सभातर्फ एमाले अगाडि

काठमाडौं ६ मा प्रदेश सभातर्फ एमाले अगाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभाको निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखे पनि प्रदेश सभा (ख) तर्फ एमाले र नेपाली काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म गणना भएको ४९० मतमध्ये सूर्यमा १७६, रुख ११४ र हलोमा १०२ देखिएको छ । त्यसैगरी हँसिया हथौडामा १८, तीरमा १२, छातामा ६ मत परेको बताइएको छ । झण्डै पाँच सय मत गनिसक्दा ३१ मत बदर भएको छ ।

टिप्पणीहरू