दाङमा मन्त्री मेटमणीले लिए अग्रता,शान्ताले पछ्याउँदै

दाङमा मन्त्री मेटमणीले लिए अग्रता,शान्ताले पछ्याउँदै

दाङ निर्वाचन क्षेत्र नम्बर १ को शुरुवाती मतपरिणाममा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता लिएको छ ।  दुई सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरी अघि देखिएका हुन् । 

उनले ८९ मत प्राप्त गरेका छन् । त्यस्तै, ५० मतसहित नेकपा एमालेकी शान्ता चौधरीले उनलाई पछ्याइरहेकी छन् ।

टिप्पणीहरू