झापाबाट एमाले अध्यक्ष ओली फेरि फराकिलो अन्तरसहित सँसदमा आउँदै

झापाबाट एमाले अध्यक्ष ओली फेरि फराकिलो अन्तरसहित सँसदमा आउँदै

झापा ५ बाट उम्मेदवार बन्नुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिनुभएको छ ।

हालसम्म गणना भएको ६ हजार २१५ मतमध्ये उहाँले ३२ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई १५ सय २३ मत प्राप्त भएको छ । यिनै दुई उम्मेदवारवीच ०७४ मा पनि भिडन्त भएको थियो ।

टिप्पणीहरू