एमाले नेता महेश बस्नेत ११ सय मतले पछाडि

एमाले नेता महेश बस्नेत ११ सय मतले पछाडि

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार महेश बस्नेत ११ सय मतले पछाडि परेका छन् । उनले ७ हजार २०९ मत ल्याउँदा नेपाली काँग्रेसका दुर्लभ थापा क्षेत्रीले ८ हजार १२५ मत पाएका छन् ।

भक्तपुरकै निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका नवराज गेलाल तीन हजार १० मतले अगाडि छन् । उनको निकटमा नेमकिपाका प्रेम सुवालले १ हजार ७९९ मत पाएका छन् ।

टिप्पणीहरू