माधव नेपालको अग्रता कायम,सूर्यसङ्ग मतान्तर बढ्यो

माधव नेपालको अग्रता कायम,सूर्यसङ्ग मतान्तर बढ्यो

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालको अग्रता कायमै छ । सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर १, २ र भेडियाही बुथको मत गणना भर्खरै सकिएको छ । 

पछिल्लो परिणामअनुसार नेपालले २३ सय ७४ र एमाले उम्मेदवार अजयकुमार गुप्ताले १६ सय २६ मत प्राप्त गरेका छन् । गौरका १ र २  वडामा कलम चिन्हमा ७४६ र सूर्य चिन्हमा ५९२ मत खसेको थियो ।

 

टिप्पणीहरू