दोलखामा मतगणनास्थल बाहिर नाराबाजी

 दोलखामा मतगणना गर्न आनाकानी गरिएको भन्दै नाराबाजी भएको छ । एमाले बाहेकका दलहरुले निर्वाचन अधिकृत विरुद्ध मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।

एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाउँदै मतगणना गर्न दिएको छैन । अन्य दलले कुनै हालतमा मत गणना गर्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् ।

टिप्पणीहरू