काठमाडौं ४ मा गगन थापा विजयी, एमालेका राजन भट्टराई पुनः पराजित

काठमाडौं ४ मा गगन थापा विजयी, एमालेका राजन भट्टराई पुनः पराजित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार थापा तेस्रो पटक विजयी भएका हुन् ।

उनले एमालेका डा. राजन भट्टराईलाई पराजित गरेका हुन् ।

टिप्पणीहरू