राप्रपाले काठमाडौंमा विजयको खाता खोल्यो

राप्रपाले काठमाडौंमा विजयको खाता खोल्यो

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ (क) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।

प्रदेश सभा १ बाट ६ हजार ५९८ मतसहित विजयको खाता खोलेका केसी १५ सय २२ मतान्तरले विजयी भएका हुन् ।

टिप्पणीहरू