शहर छिरेपछि रविले लिए अग्रता

शहर छिरेपछि रविले लिए अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना शुरु भएपछि रविले अग्रता बढाएका हन् ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले ४ हजार ७ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ र नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० प्राप्त गरेका छन् । 

चितवनको शहरी एरियाको मत गन्न थालिएकाले लामिछानेको अग्रता बढेको बताइएको छ ।

टिप्पणीहरू