काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछाडि

काठमाडौं ५ मा ईश्वर पोखरेल ३६ सय मतले पछाडि

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रदीप पौडेलले निरन्तर अग्रता लिएका छन् । हालसम्म ३५ हजार चार सय ८८ मतगणना भइसकेको छ । त्यसमध्ये पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । 

एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेको जानकारी दिइएको छ । मतगणनाको प्रारम्भिक चरणदेखि नै पौडेलले अग्रता लिएका हुन् ।

टिप्पणीहरू