सुवास नेम्वाङ ३ सय मतले पछाडि

सुवास नेम्वाङ ३ सय मतले पछाडि

इलाम क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित दोस्रो स्थानमा पुगेका छन् । नेम्वाङले तीन हजार चार सय ५५ पाएका छन् । 

प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालय, इलामले जानकारी दिएको छ ।

टिप्पणीहरू