कास्की २ मा घण्टी अगाडि, सूर्यले पछ्याउँदै

कास्की २ मा घण्टी अगाडि, सूर्यले पछ्याउँदै

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले आफ्नो अग्रता कायम राखेका छन् । उनले पछिल्लो मतपरिणामअनुसार ४ हजार ७२३ मत प्राप्त गरेका छन् ।

कँडेलपछि दोस्रो स्थानमा रहेकी एमालेकी विद्या भट्टराइले ४ हजार ३३७ मत पाएको जानकारी दिइएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ हजार ९१५ मत ल्याएका छन् ।

टिप्पणीहरू