निर्वाचनको गञ्जागोलबीच भारतीय दूतहरुको आगमन

निर्वाचनको गञ्जागोलबीच भारतीय दूतहरुको आगमन

अस्ति सम्पन्न आमनिर्वाचनको मतगणना भइरहँदा भारतीय उच्च अधिकारीहरु काठमाडौं आएका छन् । निर्वाचन मतगणनाको प्रारम्भिक नतिजा आउँदै गर्दा आज नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद काठमाडौं ओर्लेका छन् । 

सुद दिउँसो काठमाडौं आइपुगेको उच्च स्रोतको दाबी छ । यसअघि मतदानको छेको पारेर भारतीय सेनाका पूर्व मेजर जर्नेल अशोक मेहता पनि काठमाडौं आएका हुन् । उनी अहिले पनि यतै रहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू