ताप्लेजुङमा योगेशलाई पछि पार्दै माओवादी उम्मेदवारको अग्रता

ताप्लेजुङमा योगेशलाई पछि पार्दै माओवादी उम्मेदवारको अग्रता

ताप्लेजुङमा आज अपरान्हदेखि मतगणना थालिएको छ । मतगणनाको प्रारम्भिक अग्रता माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले ७५५ मत प्राप्त गरेका छन् । एमालेका योगेश भट्टराईले ५६२ मत प्राप्त गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू