ललितपुर ३ मा तोसिमा कार्की विजयी

ललितपुर ३ मा तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छन् । अन्तिम परिणामअनुसार कार्कीले ३१ हजार १३६ मत ल्याएकी छन् । 

उनलाई पछ्याएका एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार तथा माओवादी नेतृ पम्फा भुसालले ८ हजर ७६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

टिप्पणीहरू