एमाले महासचिव शंकर पोखरेल पराजित

एमाले महासचिव शंकर पोखरेल पराजित

एमाले महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । 

यसको औपचारिक घोषणा हुन बाँकी छ ।

टिप्पणीहरू