निर्वाचन आयोगले भोलि चुनावी नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले भोलि चुनावी नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले हालै भएको आमनिर्वाचनको अन्तिम परिणाम भोलि सार्वजनिक गर्ने भएको छ । आयोगले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर नतिजा सुनाउने बताएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणाको निम्ति आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन कार्यक्रम राखिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू