दिल्ली पुग्नेबितिक्कै चौथाइवालेसँग राउतको मुलाकात

दिल्ली पुग्नेबितिक्कै चौथाइवालेसँग राउतको मुलाकात

भारत भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले त्यहाँको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

 केन्द्रीय समितिको बैठक सम्पन्न गरी आजै नयाँदिल्ली पुगेको राउतले चौथाइवालेसँग भेट गरेका हुन् । भेटमा आपसी हितका बिषयमा कुराकानी भएको जनाइएको छ । 

राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
 

टिप्पणीहरू