न्यायाधीश सरुवाको असर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा

न्यायाधीश सरुवाको असर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा स्थगित भएको छ । उनीविरुद्ध लागेको बलात्कार मुद्दाको पेसी आज आज स्थगित भएको हो ।

आजका लागि सुनुवाइको पेसी तोकिएको थियो । तर, न्यायाधीश अभावका कारण मुद्दा पेसीमा नचढेको बताइएको छ । हालै भएको न्यायाधीशहरुको सरुवाका कारण मुुद्दा स्थगित भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू