२९ असार २०८२, आइतबार | 13 Jul 2025, Sunday
जन आस्था
जेठ ३२, २०८१
576 shares
रामराजा क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहामाथि गोली प्रहार भएको छ । अज्ञात समूहले कुशवाहामाथि गोली प्रहार गरेको बताइएको छ ।
चिन्ताजनक अवस्थामा रहेका उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू