चिनियाँ सर्वोच्च अदालतका न्यायाधीश सिंहदरबारमा

चिनियाँ सर्वोच्च अदालतका न्यायाधीश सिंहदरबारमा

नेपाल भ्रमणमा रहनुभएका चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित कानुन मन्त्रालयमा कुराकानी भएको बताइएको छ ।

मन्त्री गिरीसँगको भेटघाटमा न्यायाधी लिउको भ्रमण दलमा रहेका अन्य पाँच जना सदस्य  पनि सिंहदरबार पुगेका हुन् ।

टिप्पणीहरू