भारतको केदारनाथमा भीषण हिमपहिरो

भारतको केदारनाथमा भीषण हिमपहिरो
सुन्नुहोस्

भारतको उत्तराखण्ड राज्यको हिमाली क्षेत्रमा रहेको केदारनाथको मन्दिर छेउमा भीषण हिमपहिरो गएको छ ।

मन्दिर छेउको गान्धी सरोबरमा गएको हिमपहिरोमा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रेस ट्स्ट अफ इण्डियाका अनुसार थप विवरण आउन बाँकी छ ।

टिप्पणीहरू