प्रधानमन्त्री र काँग्रेस सभापतिले एउटै मञ्चबाट सम्बोधन गर्दै
![प्रधानमन्त्री र काँग्रेस सभापतिले एउटै मञ्चबाट सम्बोधन गर्दै](https://janaaastha.prixacdn.net/media/albums/deuba_oli_4u67AOEtXZ.jpg)
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सँगै उपस्थित हुन लाग्नुभएको छ । उहाँहरुले नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीको ३७ औं स्थापना दिवसको अवसरमा दिउँसो १ बजे माइतीघर हाइटको कार्की ब्याङ्क्वेटमा कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू