राजावादीहरुद्वारा जडीबुटी कम्पनीमा आगजनी

राजावादीहरुद्वारा जडीबुटी कम्पनीमा आगजनी

राजावादीहरुले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेपछि उनीहरुले आगो झोसेका हुन् ।

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि नयाँ बानेश्वरदेखि कोटेश्वरसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

तस्बिरहरु

टिप्पणीहरू