भारतको स्वतन्त्रता दिवस वीरगञ्जमा

भारतको स्वतन्त्रता दिवस वीरगञ्जमा

वीरगञ्जमा आगामी ७५ औं भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारत अमृत महोत्सव विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार वैधको नेतृत्वमा हिजो पनि विभिन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

भारतले सन् २०२१ अगष्ट १५ मा मनाउन लागेको ७५ औं स्वतन्त्रता दिवसको निम्ति ७५ हप्ता अघिदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।

टिप्पणीहरू