चुनाव हारेपछि मतदातामाथि कुटपिट

चुनाव हारेपछि मतदातामाथि कुटपिट

भारतमा पन्चायती निर्वाचनमा पराजित भएका एक स्थानीय नेताले दुई जना दलितलाई निर्घात कुटपिट गरेका छन् । दलित भएकै कारण आफू पराजित भएको भन्दै उम्मेदवार बलवन्त सिंहले उनीहरुलाई कुटेका हुन् ।

दलितहरुले आफूलाई मतदान नगरेको र मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् ।

घटनापछि प्रहरीले सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू