​अराजक मुकारुङ पुनः बाउ बन्दै !

आफूलाई सिर्जनशील अराजक स्रष्टा भनेर चिनाउन चाहने राजन मुकारुङ पुनः बाउ बन्ने भएका छन् । उनी पन्ध्रौँ प्रेमिका अर्थात् सिङजाङ चेम्जोङको बच्चाको बाउ बन्ने भएका हुन् । केही वर्षअघिदेखि मुकारुङ र चेम्जोङ प्रेमसम्बन्धमा थिए ।

सोही कारण श्रीमती प्रगति राईसँग खटपट थियो । मुकारुङको जीवनमा कान्छी श्रीमती बनेर आएकी चेम्जोङ धरानकी हुन् । छोरी उमेरकी गर्भपतन गर्न दबाब दिए पनि चेम्जोङले अस्वीकार गरी अहिले काठमाडौं आएर सँगै बस्न थालेकी छन् । मुकारुङले भने पिएको बेला लिम्बू साथीहरूको जालमा फसेको भनेर आरोप लगाउने गरेका छन् । पहिलो श्रीमतीतर्फ दुई छोरा छन् । जेठोबाट नातिसमेत छ ।<

पहिली श्रीमती प्रगतिसँग सम्बन्धविच्छेद नगरी पन्ध्रौँ प्रेमिकालाई भिœयाएका मुकारुङलाई जुनसुकै बेला कानुनी प्रक्रियामा लैजानबाट आफूलाई कसैले रोक्न नसक्ने प्रगतिले बताउने गरेकी छन् । 

टिप्पणीहरू