पद्मा अर्याल

राष्ट्रघात गर्नेमाथि नेतृत्वहरूको हात

राष्ट्रिय सहकारी विकास बोर्डमा भएको अनियमिततामा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे र तत्कालीन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको चासो देखिएको छ ।  बोर्डले ललितपुरको लगनखेलस्थित कित्ता नम्बर ४२४ को ६–१२–०–० क्षेत्रफल जग्गामा भएको साझा किनमेल केन्द्र भवनको पहिलो तल्ला लिजमा दिने भनेर टेण्डर आह्वान गरेको थियो । नरसिंह कन्स्ट्रक्सन प्रालिले लिजमा लिनका निम्ति सबैभन्दा पहिले निवेदन दियो । बोर्डले सम्झौताका लागि कन्स्ट्रक्सनलाई पत्र पठा…