उमेशकुमार ढकाल

प्राकृतिक विपदमा सिडिओ स्वयम् स्वास्थ्य आपतमा

गत सोमबार दिउँसो उमेशकुमार ढकाल प्रमुख जिल्ला अधिकारी सरुवा भएको जिल्ला काभ्रेपलाञ्चोकमा हाजिर भए । मंगलबार बिहान आफ्नै अध्यक्षतामा विपद ब्यवस्थापन सम्बन्धी पहिलो बैठक डाके । पाँच दर्जनभन्दा बढीको निधन र २० भन्दा धेरै बेपत्ता भएको अवस्था, अर्बौंका संरचना क्षतिग्रस्त भएको बेलामा ढकाल सामुन्ने चुनौती र अवसर दुबै देखिन्छ । उनी आफू बस्ने जिल्ला प्रशासन कार्यालयको अस्थायी टहरा पनि जोखिममा छ । अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड विस्तारका क्रममा अन्धाधुन्ध खनिएको भित्तोका कारण…