छन काङ्ग

दशैंलगत्तै अर्का चिनियाँ नेता नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउन लाग्नुभएको छ । सरकारी उच्च स्रोतका अनुसार सचिव छन नेतृत्वको टोली कात्तिक ३ गते काठमाडौं आइपुग्ने कार्यक्रम छ ।  यसअघि ५९ वर्षीय छन अल चाइना ट्रेड युनियन फेडरेसनको पार्टी सचिव हुनुहुन्थ्यो । पार्टी जिम्मेवारीको क्रममा अधिकांश समय राजधानी बेइजिङमा बिताउनुभएका उहाँ कुइयाङको पार्टी प्रमुख चुनिएपछि प्रान्तीय राजधानी कुइचौमा कार्यरत हुनुभयो ।  कुइचौपछि सिओङआन न्यु एरियाको पार्टी सचिव र हपेइ…