सी चिनफिङ

विश्वको शान्तिपूर्ण विकासमा गम्भीर चुनौती : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै यो शान्तिपूर्ण विकासमा अवरोध बनेको बताउनुभएको छ । यसका लागि चीनसहितको ब्रिक्स संगठनका सदस्यहरुलाई स्थिर शक्ति बन्न आग्रह गर्नुभएको छ ।  रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको समापन समारोहमा बोल्दै उहाँले विश्वव्यापी दक्षिणको आधुनिकतातर्फको साझा यात्रा विश्व इतिहासको एउटा प्रमुख घटना रहेको टिप्पणी गर्नुभएको छ । भन्नुभयो, ‘हामी यस समयमा शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ । विश्वव्याप…