एकता

माओवादीसँगको एकतामा पार्टीको नाम र चुनाव चिन्ह बाधक

नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरणमा बिलम्ब भएको छ । एकतापछि पार्टीको नाम र चुनाव चिन्हमा सहमति जुट्न नसकेका कारण एकीकरण प्रक्रिया सुस्ताएको बताइन्छ ।  दुई दलबीच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको छ । त्यसका लागि एकता संयोजन समिति पनि गठन गरिएको छ । तर, पार्टीको नाम (माओवादी) र चुनाव चिन्ह (हँसिया हथौडा) परिवर्तन गर्ने नेसपाको अडानमा माओवादी सहमत नहुँदा एकतामा ढिलाई भएको बताइन्छ । डा.  …